हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी
deshsanchar.com · Wed Jul 22 14:45:47 GMT 2026
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन्। उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताएका छन्।
Read full story at source (deshsanchar.com)