बीपी स्मृति दिवसः कांग्रेस इतर समूहका नेताद्वारा सभापति गगनमाथि गालीको बर्षा
deshsanchar.com · Wed Jul 22 14:20:08 GMT 2026

काठमाडौं — नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कांग्रेसको इतर समूहका नेताहरूले पार्टी सभापति गगन थापामाथि खनिएका छन्।
Read full story at source (deshsanchar.com)