बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ
baahrakhari.com · Wed Jul 22 16:27:29 GMT 2026

काठमाडौं । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ती युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका-१० शेरवाङ बस्ने २२ वर्षीय सुशील राना मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)