२८९ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
kharibot.com · Sun Jun 28 08:50:00 GMT 2026

विराटनगर । मोरङको विराटनगर म.न.पा. १५ स्थित २ नम्बर ढाटबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ गरिएको छ ।
Read full story at source (kharibot.com)