माओवादी नेताले ८ सय रोपनी जग्गा घोटाला गरेको ठहर
janaaastha.com

विशेष अदालतले झापाको रतुवा र दिपिनी खोला किनारको करिब ८०० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नेकपा माओवादी केन्द्रका स्थानीय नेता गगन (रेवतराज) पुरीसहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
Read full story at source (janaaastha.com)