एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल (तस्विरहरू)
aarthiknews.com

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा प्रमुख राजनीतिक नेताहरू एउटै मञ्चमा देखिएका छन्।
कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरू सहभागी भएका हुन्।
Read full story at source (aarthiknews.com)