भ्याटमा बहुदरबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन हुन्छ: अर्थमन्त्री
clickmandu.com · Sun Jun 28 09:02:34 GMT 2026

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली अपनाउने विषयमा विस्तृत अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।
संघीय संसद्मा आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
Read full story at source (clickmandu.com)