आर्थिक विधेयक २०८३ प्रतिनिधिसभाबाट पारित
shilapatra.com · Sun Jun 28 09:03:37 GMT 2026

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डीपी अर्यालले घोषणा गरेका हुन् ।
Read full story at source (shilapatra.com)