प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
shilapatra.com · Sun Jun 28 09:02:24 GMT 2026

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आइतबारको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि सभामुख डीपी आर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
Read full story at source (shilapatra.com)