चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
ratopati.com · Sun Jun 28 09:12:09 GMT 2026

काठमाडौँ । नेपालका चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिएका हुन्।
Read full story at source (ratopati.com)