प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
annapurnapost.com · Sun Jun 28 09:05:54 GMT 2026

काठमाडौं : प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए।
सभामुख अर्यालका अनुसार बैठक १५ मिनेटपछि पुनः बस्नेछ।
Read full story at source (annapurnapost.com)