घुमेर पुरानै ठाउँमा आएलगत्तै सुरेशचन्द्रको कारमा लाग्यो आगो
barnanmedia.com · Wed Jul 22 21:59:53 GMT 2026

मंगलबार दिउँसो ११:२० बजे कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिकैको खाली जग्गामा रोकिएको कारमा एकाएक आगो दन्कियो। बा ५ च ३०३८ नम्बरको सेतो रङको कारमा आगो लागेको देखेपछि स्थानीय एक जना पुगेर दुवै ढोका खोले।
आगो दन्किरहँदा गाडीको हर्न बजिरहेको थियो।
Read full story at source (barnanmedia.com)