बुटवलमा रिभल्वर र दुई राउन्ड गोलीसहित युवक पक्राउ
barnanmedia.com · Wed Jul 22 22:32:30 GMT 2026

रुपन्देही प्रहरीले बुटवलबाट रिभल्वर र दुई राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका मकवानपुर बकैया गाउँपालिका–९ का २६ वर्षीय रोशन तुङलिङ मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)