अमेरिकाका विदेशमन्त्री भन्छन्: हामी अझै इरानसँग वार्ता गर्न तयार छौँ
barnanmedia.com · Wed Jul 22 22:35:21 GMT 2026

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी संकट अन्त्य गर्न अमेरिका वार्ता र सम्झौताका लागि तयार रहेको तर इरान यस विषयमा गम्भीर नदेखिएको बताइका छन्।
बीबीसी फारसीका अनुसार रुबियोले दक्षिणपूर्वी एसियाली देशका विदेशमन्त्रीहरूको बैठकमा अमेरिका-इरान तनावका विषयमा आफ्नो विचार राखेका हुन्।
Read full story at source (barnanmedia.com)