गोसाईंकुण्डमा रहेकाहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
makalukhabar.com · Thu Aug 27 11:45:38 GMT 2026

काठमाडौं । प्राकृतिक विपत्तिका कारण गोसाईंकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकहरूलाई सुरक्षित रूपमा काठमाडौं फर्कनका लागि सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गको रूपमा ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो ।
Read full story at source (makalukhabar.com)