राष्ट्रपतिले एक महिनाको तलब बाढीपीडितको राहतका लागि प्रदान गर्ने
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
उनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Read full story at source (lokaantar.com)