रसुवा बाढी : हालसम्म ४०४ जनाको उद्धार (सूचीसहित)
annapurnapost.com · Thu Aug 27 11:46:19 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका हालसम्म ४०४ जनालाई उद्धार गरिएको छ। गृह मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार स्वदेशी र विदेशी गरी ४०४ जनाको उद्धार गरिएको हो।
उनीहरूलाई रसुवालगायत क्षेत्रबाट उद्धार गरिएको हो। उद्धार गरिएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र केही व्यक्तिहरू उपचारपछि फर्किएको समेत गृह मन्त्रालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)