पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर सहयोग
barnanmedia.com · Wed Jul 22 22:57:30 GMT 2026

पाकिस्तानले विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन अमेरिकासँग १० अर्ब अमेरिकी डलरको पाँचवर्षे विनिमय स्थिरीकरण (एक्सचेन्ज स्टेबिलाइजेसन) सुविधा माग गरेको छ।
रोयटर्सका अनुसार अर्थमन्त्री मुहम्मद औरङ्गजेबले वासिङ्टनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग भेटपछि उक्त प्रस्ताव अघि बढाएका हुन्।
Read full story at source (barnanmedia.com)