आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ : नेदरल्यान्ड्ससँग खेल्दै नेपाली टिम
himalpress.com · Thu Jul 23 01:09:32 GMT 2026
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा आज नेपालले आयोजक नेदरल्यान्ड्ससँग खेल्दैछ।
युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने यो ११६औँ म्याच नेपाली समय अनुसार दिउँसो २स्४५ बजेदेखि सुरु हुनेछ।
Read full story at source (himalpress.com)