हिजो सिङ पलायो, जुरो पलायो, वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं– झलनाथ खनाल
setopati.com · Sun Jun 28 09:38:49 GMT 2026

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरू फेरि एकताबद्ध हुन लागेको बताएका छन्।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै खनालले क्रान्तिलाई नयाँ उचाइबाट अगाडि बढाउनेगरी फेरि वामपन्थी शक्तिहरू एकताबद्ध हुन लागेको बताएका हुन्।
Read full story at source (setopati.com)