सांसद केपी खनालको गम्भीर आरोप: कैलालीको लम्कीचुहा अस्पताल कांग्रेसले बन्न दिएन
barnanmedia.com · Sun Jun 28 09:26:28 GMT 2026

काठमाडौँ, १४ असार:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नो निर्वाचन क्षेत्रमा रहेको लम्कीचुहा प्रादेशिक अस्पताल निर्माण कार्य रोकिनुमा नेपाली कांग्रेस मुख्य जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले यस्तो गम्भीर दाबी गरेका हुन्।
Read full story at source (barnanmedia.com)