ईआईए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व
clickmandu.com · Thu Jul 23 01:14:13 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा ईआईए प्रतिवेदन र ६ वटा पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन् ।
Read full story at source (clickmandu.com)