विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदै
neplays.com · Thu Jul 23 01:23:00 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ ।
सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुँदैछ ।
Read full story at source (neplays.com)