युक्रेनी आक्रमण विफल पारेको रुसको दाबी
barnanmedia.com · Thu Jul 23 01:33:09 GMT 2026

रूसी सेनाले सेवास्तोपोल सहरमा युक्रेनी सेनाको आक्रमण विफल पारिरहेको दाबी गरेको छ ।
यहाँका गभर्नर मिखाइल राजभोजायेभले चार वटा युएभी नष्ट भइसकेको जानकारी गराएका छन् ।
Read full story at source (barnanmedia.com)