मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
nepalnews.com · Thu Jul 23 00:25:30 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टस्क फोर्स) ले अन्तरिम प्रतिवेदन बुझाएको छ।
प्रतिवेदन बुझ्दै बुधबार उनले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताइन्।
Read full story at source (nepalnews.com)