तेलले कपाल लामो बनाउँछ ? के भन्छन् विज्ञ ?
baahrakhari.com · Thu Jul 23 01:44:00 GMT 2026

एजेन्सी । कपालमा नियमित तेल लगाउँदा कपाल छिटो बढ्छ भन्ने विश्वास धेरैमा पाइन्छ । तर, छाला तथा कपाल रोग विशेषज्ञहरूले भने कपालको लम्बाई बढाउन तेलले प्रत्यक्ष भूमिका नखेल्ने बताएका छन् ।
डर्मेटोलोजिस्ट डा. अनुपमा बिसारियाका अनुसार कपालको वृद्धि मुख्यतः वंशानुगत गुण (जेनेटिक्स), हर्मोन, पोषण र व्यक्तिको समग्र स्वास्थ्यमा निर्भर हुन्छ । उनका अनुसार तेलले कपालको जरासम्म पुगेर वृद्धि गराउँदैन । तर, कपाल र टाउकोको छालाको स्वास्थ्य जोगाउने काम गर्छ ।
Read full story at source (baahrakhari.com)