अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
lokaantar.com

अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ हुने भएको छ । १७ डिसेम्बर २०२६ मा नवौं संस्करण पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको हो ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ।
Read full story at source (lokaantar.com)