जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु
khabarhub.com · Thu Jul 23 02:02:36 GMT 2026

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ ।
Read full story at source (khabarhub.com)