बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
ratopati.com · Thu Jul 23 02:08:10 GMT 2026

मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन् । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए ।
मन्त्रालयअन्तर्गत सोही अवधिमा १३६.६६ किमी ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किमी कालोपत्रे÷ढलान सडक निर्माण, छवटा झोलुङ्गे (पैदलयात्री पुल), १७ सरकारी भवन, १०२सामुदायिक भवन, ९४० विभिन्न कार्यक्रममार्फत आवस निर्माणसँगै १७ वटा उद्यान निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (ratopati.com)