वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न, खिम्ती-ध्वाङ् ९ मेगावाट आयोजना २०८४ चैतसम्म सक्ने लक्ष्य
aarthiknews.com

काठमाडौं । वन्डर्स इनर्जी प्रालि (खिम्ती–ध्वाङ् साना जलविद्युत् आयोजना, ९ मेगावाट) को वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभामा कम्पनीले निर्माण गरिरहेको खिम्ती–ध्वाङ् जलविद्युत् आयोजनाको निर्माण कार्य २०८४ साल चैतसम्म सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढिरहेको जानकारी दिइएको छ।
Read full story at source (aarthiknews.com)