अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछ: ट्रम्प
kendrabindu.com · Thu Jul 23 02:12:55 GMT 2026
काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पले फेरि इरानमा बम विस्फोट गर्ने धम्की दिएका छन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले हर्मुज स्ट्रेटमा जहाजमा आक्रमण गर्यो उसका पुल र पावर प्लान्ट उडाइ दिने चेतावनी दिएका हुन्।।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘अबदेखि इरानले हर्मुज स्ट्रेटमा कुनै पनि जहाजलाई क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारले आक्रमण गर्यो भने अमेरिकाले इरानको राजधानी वा वरपरका पुल वा पावर प्लान्टमा बम विस्फोट गराएर ध्वस्त पार्नेछ।’
Read full story at source (kendrabindu.com)