तेह्रथुममा एक महिलाको हत्या, मोरङमा करेन्ट लागेर मृत्यु
onlinekhabar.com · Thu Jul 23 02:13:50 GMT 2026

७ साउन, काठमाडौं । तेह्रथुमको आठराई नगरपालिका ६ सिमखर्कमा एक महिलाको हत्या भएको छ । स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको हो ।
गए राति ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपालाई घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
Read full story at source (onlinekhabar.com)