पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट
arthasarokar.com · Thu Jul 23 02:18:01 GMT 2026
कास्की । सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ ।
Read full story at source (arthasarokar.com)