अमेरिका र साउदी अरबबीच आणविक सम्झौता, मध्यपूर्वमा नयाँ परमाणु हतियार होड सुरू हुने चिन्ता
setopati.com · Thu Jul 23 02:45:47 GMT 2026

अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेको हो।
Read full story at source (setopati.com)