एनसीसीएस कपमा सीईसी भक्तपुर विजयी
ekantipur.com · Sat May 25 16:55:02 UTC 2024
काठमाडौँ — मूलपानी क्रिकेट मैदानमा शनिबार एनसीसीएस आमन्त्रण उपत्यकाव्यापी कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुर ८ विकेटले विजयी भएको छ ।
ओएसिसले क्रिकेट एकेडेमीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रन बनायो । आशिष भट्टराईले ५१ र निश्चल श्रेष्ठले १२ रन जोडे । सीईसीका अविनाश बस्यालले ३, भूपेन्द्र चन्द र स्वरुप श्रेष्ठले समान २ विकेट लिए ।
Read full story at source (ekantipur.com)