अमेरिकामा भेनेजुएलाका अपदस्थ राष्ट्रपति मादुरो दम्पतीको मुद्दाको सुनुवाइ अर्को वर्ष हुने
nagariknews.nagariknetwork.com · Thu Jul 23 02:52:39 GMT 2026

अमेरिकी अदालतले लागूऔषध तस्करीको आरोपमा भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको मुद्दाको पेशी तोकेको छ।
अमेरिकी जिल्ला न्यायाधीश एल्भिन हेलरस्टाइनले आगामी वर्षको जुन १, २०२७ मा मुद्दाको सुनुवाइ हुने गरी पेशी तोकेका हुन्। म्यानहट्टन संघीय अदालतमा भएको सुनुवाइमा बेज रंगको जेलको पोशाक लगाएर उपस्थित भएका मादुरो र उनकी पत्नीले आफूमाथिको आरोप अस्वीकार गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)