टेलिकममा सदस्यता-आधारित नयाँ सेवा
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारको सय दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता-आधारित नयाँ सेवा शुरू गर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।
Read full story at source (hamrakura.com)