प्रधानमन्त्रीले संसदमै स्पष्ट जवाफ दिनुपर्छ : काउचा
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले शुरूदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् ।
Read full story at source (hamrakura.com)