गृहमन्त्री सुदन गुरुङको 'सरप्राइज एक्सन': मास्क र चस्मा लगाएर सीमामा छड्के !
barnanmedia.com · Sun Jun 28 09:37:10 GMT 2026

वीरगञ्ज, १४ असार:
गृह प्रशासन र सीमा सुरक्षालाई चुस्त बनाउन गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई आकस्मिक 'छड्के अनुगमन' गरेका छन्. मधेस प्रदेश पुगेका गृहमन्त्री कुन ठाउँमा बसे र कसरी नाकामा पुगे भन्नेबारे स्थानीय सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू समेत पूर्ण रूपमा अनभिज्ञ रहेका थिए|
Read full story at source (barnanmedia.com)