गगनले छाडेकै हुन विपीको विचार ? एकता टुट्ने सम्भावनाकाबीच शीर्ष नेताको चिन्ता कस्तो ?
news24nepal.tv · Thu Jul 23 03:21:18 GMT 2026

काठमाडौं । विश्वेश्वरप्रसाद कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति हतियार उठाए। राय्जविरुद्ध विद्रोह गरे। प्रजातान्त्रिक आन्दोलनबाट नेपाललाई लोकतन्त्रको बाटोमा ल्याए। विपी वामपन्थी विचारबाट प्रभावित प्रजातान्त्रिक नेता थिए। उनै विपीले जग बसाले निर्माण गरेको कांग्रेस किन भड्किदैछ? यो प्रश्न अहम बन्न पुगेको छ ।
नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपी) कोइरालाले नेपाललाई राणा शासनबाट प्रजातन्त्रमा ल्याउन क्रान्ति गरे। बन्दुक उठाए। विपीको बन्दुक र विचारले नेपालमा प्रजातन्त्र स्थापना भयो।
Read full story at source (news24nepal.tv)