कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व संकलन
setopati.com · Thu Jul 23 03:26:12 GMT 2026

नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व संकलन गरेको छ।
उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आर्थिक वर्ष ०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको छ।
Read full story at source (setopati.com)