विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ : स्पेन र फ्रान्सका तीन खेलाडी
onlinekhabar.com · Thu Jul 23 03:33:17 GMT 2026
७ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ । फिफाले सार्वजनिक गरेको टिम अफ दि टुर्नामेन्टमा च्याम्पियन स्पेनका ३ खेलाडी समावेश भएका छन् ।
यस्तै सेमिफाइनलमा पराजित फ्रान्सबाट पनि ३ खेलाडी समावेश हादा उपविजेता अर्जेन्टिनाका २ खेलाडी मात्र छन् ।
Read full story at source (onlinekhabar.com)