आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन
barnanmedia.com · Thu Jul 23 03:32:54 GMT 2026

काठमाडौं । विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् ।
भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।
Read full story at source (barnanmedia.com)