काठमाडौंसहित २७ जिल्लाका नदीखोलामा बाढीको जोखिम
kendrabindu.com · Thu Jul 23 03:50:17 GMT 2026

काठमाडौं । देशका विभिन्न जिल्ला भएर बग्ने नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । २७ वटा जिल्ला भएर बग्ने नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ ।
तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Read full story at source (kendrabindu.com)