माधव नेपालको आग्रह– कुराले चिउरा भिज्दैन, सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं
onlinekhabar.com · Sun Jun 28 09:49:56 GMT 2026

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)