करीव ३० करोड भन्दा बढीको सामान बरामद
newsofnepal.com · Thu Jul 23 04:24:42 GMT 2026

काठमाडौँ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२÷०८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ ।
Read full story at source (newsofnepal.com)