स्याङ्जामा ४४औँ बिपी स्मृति दिवसमा काव्य उत्सव
nagariknews.nagariknetwork.com · Thu Jul 23 03:43:29 GMT 2026

लेखक संघ (२००८), स्याङ्जाले ४४औँ बि.पी. स्मृति दिवसको अवसरमा "बि.पी. विचार गोष्ठी एवं काव्य उत्सव- २०८३" मनाएकाे छ।
नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा "बि.पी. विचार गोष्ठी एवं काव्य उत्सव- २०८३" भएकाे हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)