पेपर लिक प्रकरण : दोषीलाई कारबाही गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा
lokaantar.com

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन् ।
योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा 'कक्रोज जनता पार्टी' (सीजेपी)ले शिक्षा सुधारको माग गर्दै शुरू गरेको आन्दोलन उग्र बन्दै गएपछि मोदीले बिहीबार बिहान फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै पेपर लिक प्रकणमा संलग्नलाई कारबाही गर्न द्रुत अदालत स्थापना गर्ने घोषणा गरेका हुन् । 'हाम्रा युवाको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन,' मोदीले लेखेका छन्।
Read full story at source (lokaantar.com)