शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे आज सरोकारवालासँग शिक्षा मन्त्रालयको छलफल
arthadabali.com · Thu Jul 23 04:37:18 GMT 2026

काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
Read full story at source (arthadabali.com)