स्ट्यान्डर्ड चार्टर्ड बैंकका दक्षिण एसियाली सीईओ सिंहको नेपाल भ्रमण सम्पन्न
clickmandu.com · Thu Jul 23 04:34:40 GMT 2026

काठमाडौं । भारत तथा दक्षिण एसियाका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीडी सिंहले तीन दिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरेका छन् ।
जुलाई १९ देखि २१ सम्म भएको यस भ्रमणका क्रममा सिंहले नेपालका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी बैंकको अन्तर्राष्ट्रिय सञ्जाल र विशेषज्ञतामार्फत नेपालको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
Read full story at source (clickmandu.com)